ठमेलदेखि वसन्तपुरसम्म अल्पसंख्यक समलिंगीहरुको प्रदर्शन (फोटोफिचर)
शुक्रबार, २७ साउन २०७९, १७ : ०१
शुक्रबार अल्पसंख्यक समलिंगीहरुले ठमेलदेखि वसन्तपुरसम्म प्रदर्शन गरेका छन् । गाईजात्राको अवसरमा उनीहरुले प्रदर्शन गरेका हुन् । सुरुमा ठमेलस्थित कर्मचारी सञ्चय कोष भवनअघि भेला भएका उनीहरु विभिन्न भेषभुषामा सजिएका थिए । सन् २०२० मा कोरोना महामारी सुरु भएपछि बन्द भएको गाईजात्रा प्रदर्शन यो वर्ष भने समलिङगीहरुले भौतिक उपस्थिति मै मनाएका हुन् ।

गाईजात्राका दिन अल्पसंख्यक समलिंगीहरुले आफ्नो परिचय प्रस्तुत गर्ने गर्छन् । समाजमा अपहेलित हुनुपर्ने भयका कारण उनीहरुले यो खालको प्रदर्शन गर्ने गर्दैनन् ।















खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘आइपीएम’ पद्धतितर्फ आकर्षित गर्न किसानलाई सोह्र हप्ते तालिम
-
‘बजेटको दिशा सही छ, तर गन्तव्यमा पुग्ने आधार अझै प्रस्ट छैन’
-
नेपाल टेलिकमद्वारा फिफा विश्वकप २०२६ का लागि विशेष 'टिभी प्याकेज' र अफर सार्वजनिक
-
बाढी-पहिरोले अवरुद्ध छन् यी राजमार्ग
-
प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची
-
एक सय ८० मेगावाट क्षमताको कालीगण्डकी गर्ज जलविद्युत् आयोजना निर्माण सुरु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण