संगीतकार संघमा चेतनको नेतृत्व
आइतबार, १९ भदौ २०७९, १० : ४०

संगीतकार संघ नेपालको अध्यक्षमा चेतन सापकोटा छानिएका छन् । शनिबार सम्पन्न संघको ११ औं साधारण सभाले अध्यक्षमा सापकोटा सहित ११ सदस्यीय कार्यसमिति चयन गरेको हो ।
साधारण सभाले वरिष्ठ उपाध्यक्षमा अष्ट लामा, प्रथम उपाध्यक्षमा सुदाम थापा र द्वितीय उपाध्यक्षमा राजन ईशान छानेको छ ।
त्यस्तै बसन्त सापकोटा महासचिव छानिएको सभाले सचिवमा प्रह्लाद बोगटी र कोषाध्यक्षमा राजेश थापा छानेको छ । संघको सदस्यहरुमा अर्जुन पोख्रेल, राजनराज सिवाकोटी, शंकर स्माइल र दिनेश बान्तवा परेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अपाङ्गता भएका व्यक्तिका लागि 'प्रतिभा पहिचान तथा प्रस्फुटन कार्यक्रम' असार २० र २१ गते विराटनगरमा हुने
-
गृहमन्त्री मुछिएको भिजिट भिसा प्रकरणमा छानबिन प्रक्रिया अगाडि बढाउन सत्तापक्ष सकारात्मक
-
पोर्चुगलमा 'अफगानिस्तानको आगो’ लोकार्पण
-
प्रधानमन्त्रीमा राजनीतिक प्रतिशोधको गन्ध आयो, अख्तियारले प्रश्न जन्मायो : प्रचण्ड
-
वाईसीएल अध्यक्षमा ओली लगभग पक्का, अन्य नेताको व्यवस्थापनका लागि विधान संशोधन गरिँदै
-
महिमानसिंह विष्टको रिट हेर्न नमिल्ने