बेल्जियममा एनआरएनएको तदर्थ समिति गठन
बुधबार, २२ भदौ २०७९, ११ : ५३
पदम गुरुङको संयोजकत्वमा गैरआवासीय नेपाली संघ (एनआरएनए) बेल्जियम तदर्थ समिति गठन भएको छ।
तदर्थ समितिले इच्छा व्यक्त गर्ने र संघको अभियानमा सहभागी हुन चाहने सबैलाई समेट्दै, तदर्थ समितिमा नै रहेर जिम्मेवारी लिन चाहनेहरुलाई समेत थप गर्दै जाने निर्णय गरिएको छ।
नव गठित बेल्जियम तदर्थ समितिको सदस्य सचिवमा कुशल खनाल रहेका छन् भने कृष्ण केसी सचिवमा नियुक्त भएका छन् । त्यसैगरी सदस्यमा अनिता लामा, सुदर्शन सिंखडा, इन्दिरा चाम्लिङ, मीन क्षेत्री, कृष्ण सुनार, मदन गुरुङ, साइमन आले, झलकमणि अधिकारी, विनोद बानियाँ, जयप्रकाश गुप्ता, दिपक प्याकुरेल, नविन पण्डित, उमेश घिमिरे, विजय थापा, दिनेश पौडेल, राजन राई रहेका छन् ।
त्यसैगरी सल्लाहकारमा प्रेम गुरुङ, नेत्र मगर, वीरमान घर्ती मगर, जित लामा, चेतप्रसाद भट्ट र रेंगी शेर्पा रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मधेस प्रदेश सरकारको जनलोकपाल आयोगद्वारा १५ मुद्दा फैसला
-
समस्याग्रस्त सहकारीका ४८ बचतकर्ताले पाए १२ लाख बचत फिर्ता
-
मोरङ बालिका मृत्यु प्रकरण : निष्पक्ष अनुसन्धान र कारबाही गर्न मन्त्री बादीको निर्देशन
-
वैदेशिक रोजगारीको लोभ देखाएर २१ लाख ठगी
-
‘मुम्बईका ब्याङ्क्सी’ टायलर : जसको सडक कला निट आन्दोलनको प्रतीक बन्यो
-
एसिया र युरोप घुमाउने लोभ देखाएर लाखौँ ठगी : भारतीय नागरिकसहित दुई जना पोखराबाट पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण