राष्ट्रिय सभाका विषयगत समितिहरुमा सभापति चयन हुँदै
बुधबार, २२ भदौ २०७९, १३ : ०६
राष्ट्रिय सभा अन्तर्गत रहेका विभिन्न विषयगत समितिका सभापतिका लागि मनोनयन दर्ता भएको छ ।
बुधबार विभिन्न ४ समितिका सभापतिका लागि मनोनयन दर्ता भएको र बिहिबार बस्ने समितिको बैठकले पारित गर्ने राष्ट्रिय सभा सदस्य मायाप्रसाद शर्माले जानकारी दिए ।
दिगो विकास तथा सुशासन समिति सभापतिमा प्रकाश पन्थ, विधायन व्यवस्थापन समिति सभापतिमा डा. बेदुराम भुसाल, प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समिति सभापतिमा मायाप्रसाद शर्मा र राष्ट्रिय सरोकार तथा समन्वय समिति सभापतिमा दिल कुमारी रावल थापा पार्वतीको उम्मेदवारी परेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बाँकेका घरवासमा अतिथिलाई सिद्राको अचार
-
क्रिमियामा युक्रेनले ४ जनाको हत्या गरेको रुसी अधिकारीहरूको आरोप
-
जीवनरक्षक औषधिको अभाव चुलिएपछि मन्त्रालयले विभागसँग माग्यो आयातकर्ताको सूची
-
धेरै महँगो हुने भएकाले नेपालले धेरै फरेन्सिक ल्याब बनाउन सक्दैन : महावीर पुन
-
मृत्यु जितेर फर्किएका दावा शेर्पा, तस्बिरहरू
-
विज्ञहरूको पर्याप्त सुझावविना विधि विज्ञान प्रयोगशाला विधेयक अघि बढ्दैन: मन्त्री पोखरेल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण