एनआरएनए अमेरिका कानुनी रूपमा दर्ता
शनिबार, ०१ असोज २०७९, ०८ : ४१
गत महिना सूर्य लम्सालको अध्यक्षतामा गठन भएको गैरआवासीय नेपाली संघ (एनआरएनए) अमेरिकालाई त्यहाँको कानुनअनुसार मुनाफा रहित सामाजिक संस्थाको रूपमा दर्ता गरिएको छ । यसअघि सो कार्यसमितिलाई आइसीसीले पनि मान्यता प्रदान गरेको थियो।
प्रवक्ता विराज भण्डारीले भनेका छन्, 'हालसम्म रवाफ र पदका लागि मात्र प्रयोग भएको यो संस्थालाई अब जनस्तरमा पुर्याई संस्थाका मूल्य र मान्यतालाई सर्वोपरि ठान्दै यसका उद्देश्यमा केन्द्रित हुन यो नयाँ कार्यसमिति कटिबद्ध छ। यस स्वच्छ अभियानलाई निरन्तरता दिने एनआरएनए नेतृत्व तथा सम्पूर्ण इमान्दार अग्रजहरूमा हार्दिक धन्यवाद दिँदै हामीलाई सुम्पिनुभएको जिम्मेवारी सशक्त ढङ्गले पूरा गर्नेमा प्रतिबद्ध भएको जानकारी गराउँदछौं।'

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मधेस प्रदेश सरकारको जनलोकपाल आयोगद्वारा १५ मुद्दा फैसला
-
समस्याग्रस्त सहकारीका ४८ बचतकर्ताले पाए १२ लाख बचत फिर्ता
-
मोरङ बालिका मृत्यु प्रकरण : निष्पक्ष अनुसन्धान र कारबाही गर्न मन्त्री बादीको निर्देशन
-
वैदेशिक रोजगारीको लोभ देखाएर २१ लाख ठगी
-
‘मुम्बईका ब्याङ्क्सी’ टायलर : जसको सडक कला निट आन्दोलनको प्रतीक बन्यो
-
एसिया र युरोप घुमाउने लोभ देखाएर लाखौँ ठगी : भारतीय नागरिकसहित दुई जना पोखराबाट पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण