चोभारमा चङ्गा चेट !
बिहीबार, १३ असोज २०७९, १५ : २९
दसैँ भन्ने बित्तिकै चङ्गा पनि जोडिइहाल्छ । तर पछिल्ला वर्षहरूमा बालबालिकाहरू मोबाइलमा झुम्मिन थालेपछि चङ्गाको संस्कृति हराउँदै गएको छ ।
त्यसैले बालबालिकालाई चङ्गा उडाउन सिकाउनको लागि चोभारमा चङ्गा चेटको आयोजना गरिएको छ । अभिभावकको उपस्थितिमा बालबालिकाले चङ्गा उडाउन सिकेका थिए । खुला आकाशमुनि चङ्गा उडाउन पाउँदा बालबालिकाहरू दंग देखिन्थे । हेरौँ तस्बिरहरू :











खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एसियन गेम्स क्रिकेटमा नेपाल, अफगानिस्तान र जापान एउटै समूहमा
-
६ हजार व्यावसायिक प्रतिष्ठानलाई कारबाही
-
००८ सालमा नेकपाका संस्थापक महासचिव पुष्पलाललाई किन हटाइयो ?
-
कांग्रेसको नवीन परिस्थिति, नवीन सङ्कल्प, नवीन अभियान सुरु (तस्बिरहरू)
-
मिटरब्याज सम्बन्धी उजुरी मेलपिमलापबाट फर्छ्यौट
-
कृषकलाई १७ हजार ४७७ बोरा युरिया मल वितरण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण