काठमाडौँ। एल निनो प्रभावका कारण दक्षिण एसियामा तापक्रम ह्वात्तै बढेको छ। चोभारमा रहेका पानी जमेका स्थानहरू अहिले बालबालिकाको लागि स्विमिङ खेल्ने ठाउँ बनेको छ। गर्मी बढ्दा शितल पाउनको लागि बालबालिकाहरु चोभारमा...