पार्टीको निर्देशन अवज्ञा गरी उम्मेदवारी कायम राखेमा कारबाहीः एकीकृत समाजवादी
बुधबार, २६ असोज २०७९, १० : ०९
नेकपा एकीकृत समाजवादी पार्टीले मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनमा गठबन्धनको सहमति विपरीत उम्मेदवारी दिएका पार्टीका नेताहरुलाई उम्मेदवारी फिर्ता लिन निर्देशन दिएको छ ।
पार्टीका महासचिव डा वेदुराम भुसालले जारी गरेको विज्ञप्तिमा बुधबार १ बजेभित्र आफ्नो उम्मेदवारी फिर्ता लिन निर्देशन दिइएको छ ।
पार्टी निर्देशनको अवज्ञा गरी उम्मेदवारी कायम राखेमा पार्टीले कारबाही गर्ने विज्ञप्तिमा उल्लेख छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
डा. गोविन्द केसीलाई अनसन स्थगित गर्न सुदूरपश्चिमेलीको आग्रह
-
रास्वपा सभापति रवि चीन भ्रमणमा जाँदै
-
देशका विभिन्न ६ वटा सडकखण्ड पूर्ण रूपमा अवरुद्ध, ११ आंशिक सञ्चालनमा
-
बीमा र धितोपत्र सम्बन्धी कसूरमा फरार मृगेन्द्रनाथ रिमाल पक्राउ
-
त्रिविसहित अन्य विश्वविद्यालयमा प्रोफेसर एक्सचेन्ज प्रोग्राम ल्याउन पहल थालेको छु : शिक्षामन्त्री
-
चोभारमा पौडी खेल्न बागमतीमा हामफालेका युवक बेपत्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण