मुस्ताङमा तुलाचन र गौचनबीच प्रतिस्पर्धा
बिहीबार, २७ असोज २०७९, १५ : २८
हिमाली जिल्ला मुस्ताङमा प्रतिनिधि सभातर्फ एक निर्वाचन क्षेत्र रहेकोमा चार जना उम्मेदवारले प्रतिस्पर्धा गर्ने भएका छन् ।
जसमा नेकपा प्रेम प्रसाद तुलाचन, कांग्रेसका योगेश गौचन थकाली, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका प्रवीण कुमार शेरचन र राष्ट्रिय स्वतन्त्र पार्टीका सुदेश गुरुङ रहेका छन् ।
यो जिल्लामा एमाले र कांग्रेसका उम्मेदवारबीच प्रतिस्पर्धा हुने बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रुसी जोखिमबिच युक्रेनले सीमा बलियो बनाउँदै
-
अनशनरत डा. गोविन्द केसी सेती प्रादेशिक अस्पताल भर्ना, आईसीयूमा राखेर उपचार सुरु
-
पत्रकार किलम्बूलाई ‘हरिलाल–श्रीलक्ष्मी स्मृति पत्रकारिता पुरस्कार’
-
अवरुद्ध कालीगण्डकी करिडोर सञ्चालन
-
प्रिमियर लिगमा चम्किन तयार १० युवा प्रतिभा
-
डा. गोविन्द केसीको स्वास्थ्यमा समस्या, अनशन स्थलमा स्थानीयको प्रदर्शन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण