नवौं खेलकुद : स्क्वासमा गण्डकी प्रदेशका अमृतलाई स्वर्ण
सोमबार, ३१ असोज २०७९, १४ : ०५
गण्डकी प्रदेशका अमृत थापामगरले नवौं राष्ट्रिय खेलकुद अन्तर्गत स्क्वासमा पुरुष एकलमा स्वर्ण पदक जितेका छन् । सोमबार भएको फाइनल खेलमा बागमतीका अह्रान्त सिम्हालाई ३–२ को सेटमा हराउँदै स्वर्ण जितेका हुन् ।
अमृतको यो ह्याट्रिक हो । उनले सातौँ, आठौँमा समेत स्वर्ण पदक जितेका थिए ।
पोखरा रंगशालास्थित स्क्वास कोर्टमा दोस्रो पटक हार व्यहोरेका सिम्हाले रजत पदक प्राप्त गरे । भने बागमतीका अमीर ब्लोन र गण्डकीका दिपक थापाले कास्य पदक जिते ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिकाको वासिङ्टन तट नजिक समुद्री विमान दुर्घटना
-
सरकारका प्रवक्ताले भने- आइतबारको बिदा कायम रहन्छ
-
अमेरिकीहरूमा पुँजीवादप्रतिको विश्वास घट्दै
-
ट्राफिकले चिट काट्नै नपरोस्, टिकट लेख्नै नपरोस् : आईजीपी कार्की
-
कुकुरेल्लाको खुला घुम्रिएको कपालको भावुक रहस्यः छोराका लागि खुलै राख्छन् कपाल
-
सीजेपी र भारत सरकारबिच आज वार्ता हुँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण