गुण्डा नाइके ‘राधे’ सहित ४ जना धादिङबाट पक्राउ
मङ्गलबार, ०१ कात्तिक २०७९, १९ : २३
गुण्डा नाइके राधाकृष्ण भण्डारी उर्फ राधेसहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । धादिङ सदरमुकामको अस्पताल चोकस्थित बीचबजारमा भिम बहादुर गुरुङलाई खुकुरी प्रहार गरेको आरोपमा उनीहरु पक्राउ परेका हुन् ।
मंगलबार ना.८७ प १९५० नम्बरको मोटरसाइकलमा सवार ३० वर्षीय गुरुङलाई ३९ वर्षका भण्डारीसहित ६ जनाले खुकुरी प्रहार गरेको प्रहरीले जनाएको छ । पीडित पक्षले खुकुरी प्रहार गरेको उजुरी गरेको र घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धादिङका डिएसपी श्याम खत्रीले रातोपाटीलाई जानकारी दिए ।
गुण्डा नाइके राधे तरुण दलको उपाध्यक्ष हुन् ।
याे पनि
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बाल यौन दुर्व्यवहारसम्बन्धी सामग्रीबारे एप्पलविरुद्धको मुद्दा खारेज
-
रौतहटमा आत्मदाहको प्रयास गरेका सहनीको वीर अस्पतालको आइसीयूमा उपचार
-
भारतीय गोलभेँडाको दबदबा: बजार भाउ १० रुपैयाँ मुनि झरेपछि नेपाली किसान आन्दोलित
-
पुराना दलहरूप्रति असन्तुष्टि किन बढ्यो ?
-
काठमाडौँमा निःशुल्क स्तन र पाठेघरको मुखको क्यान्सर परीक्षण, ९० जनामा एचपीभी पोजेटिभ
-
उच्च शिक्षा अध्ययन गर्नेलाई छात्रवृत्ति
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण
