रेशम चौधरीको पार्टीले धार्मिक क्षेत्रमा लगानी नगर्ने
बिहीबार, १७ कात्तिक २०७९, १४ : ४९
रेशम चौधरीको नागरिक उन्मुक्ति पार्टीले पार्टीबाट निर्वाचित जनप्रतिनिधिले नगर्ने कार्यको विषयमा खुलाएको छ ।
सो पार्टीको घोषणापत्रमा जनप्रतिनिधिले कृषि जमिनको खण्डीकरण नगर्ने, सार्वजनिक सम्पत्तिको दोहन नगर्ने, ठेक्कापट्टाबाट लाभ नलिने, धार्मिक क्षेत्रमा लगानी नगर्ने प्रतिबद्धता जनाइएको छ । सो पार्टीले धर्म निरपेक्षताको नीति लिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
देशका प्रमुख नदीमा बहाव सामान्य, २८ जिल्लाका साना खोलामा बाढीको मध्यम जोखिम
-
फेवातालमा पर्यटक सुरक्षाका लागि विशेष जाँच, लागुऔषध सेवन गर्ने तीन डुङ्गा चालक नियन्त्रणमा
-
अमेरिकी तल्लो सदनबाट ११ खर्ब ५० अर्ब डलरको रक्षा विधेयक पारित
-
पुष्पलालको वैचारिक मार्गदर्शनमा कम्युनिस्ट आन्दोलनको पुनर्गठन
-
‘बफर’ कोटाको रसायनिक मल वितरण सुरु
-
पुष्पलालका योगदान आज पनि उत्तिकै प्रेरणादायी छन् : माधव नेपाल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण