सागर ढकालको पक्षमा मत माग्दै अभिनेत्री अधिकारीले भनिन् - दाइ र बा प्रवृत्ति त्यागौँ
बुधबार, २३ कात्तिक २०७९, ०९ : ३७
निर्वाचन मिति नजिकिएसँगै कलाकर्मीहरू पनि विभिन्न उम्मेदवारको पक्षमा खुल्दै मत माग्न व्यस्त छन् । यसै क्रममा अभिनेत्री निशा अधिकारीले पनि स्वतन्त्र उम्मेदवार सागर ढकालको पक्षमा मत मागेकी छिन् ।
अभिनेत्री अधिकारीले सामाजिक सञ्जालमार्फत 'दाइ' र 'बा' प्रवृत्ति त्यागेर देशको बारेमा सोच्न पनि मतदातालाई आग्रह गरेकी छिन् । परिवर्तको पक्षमा मतदान गरौँ भन्दै उनले सागरको तस्बिरसहित सामाजिक सञ्जालमा मत मागेकी हुन् ।
सागर ढकाल डडेलधुराबाट चुनावी प्रतिस्पर्धामा छन् । प्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवालाई पराजित गर्ने भन्दै उनी डडेलधुरामा चुनावी प्रचारप्रसारमा व्यस्त छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नागढुंगा सुरुङमार्गमा बिहानी दौड, तस्बिरमा हेर्नुहोस्
-
इरानमा पछिल्लो अमेरिकी आक्रमणमा ३८ जनाको मृत्यु
-
सार्वजनिक जग्गा संरक्षणमा महानगरको सक्रियता : अतिक्रमण हटाउने अभियान जारी रहने
-
खरिद ऐनको दोस्रो संशोधनले राज्यको खर्च गर्ने क्षमता बढाउँछ : अध्यक्ष पाण्डे
-
विश्वकप समापनको सँघारमा : गोल्डेन बुटदेखि गोल्डेन बलसम्म, को-को छन् दाबेदार?
-
मधेस प्रदेशमा ५८ प्रतिशत धान रोपाइँ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण