अब सुनको असर्फीको भुक्तानी क्यूआर कोर्डबाटै गर्न सकिने
बिहीबार, २४ कात्तिक २०७९, १२ : ०२
नेपाल राष्ट्र बैँकबाट खरिद बिक्री हुने सुनका असर्फी, चाँदीको मेडालियन/स्मारिका सिक्काहरूको भुक्तानी अब क्यूआर कोर्डबाटै हुने भएको छ । बिहीबार एक सूचना गर्दै राष्ट्र बैँक, मुद्रा व्यवस्थापन विभाग टक्सार महाशाखाले रु.१ र रु.२ का सिक्का सटही गर्दा क्यूआर कोर्डमार्फत पनि भुक्तानी स्वीकार गर्ने व्यवस्था गरिएको जनाएको हो ।
योसँगै अब सुनका असर्फी, चाँदीका मेडालियन/स्मारिका सिक्का तथा तक्माहरूको सट्टापट्टा तथा खरिदमा सेवाग्राहीहरुले क्यूआर कोर्डबाटै भुक्तानी दिन सक्ने भएका छन् । यसले सहज बनाएको छ । यसअघि नेपाल राष्ट्र बैँकको मुद्रा व्यवस्थापन विभाग तथा टक्सार महाशाखामा यस्तो व्यवस्था थिएन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चक्रपथको कलंकी–बसुन्धारा खण्ड निर्माण दसैँ–तिहारपछि (तस्बिर)
-
उपचाररत कलाकार कोपिला थापालाई बोर्ड सदस्य लोहनीको आर्थिक सहयोग
-
फलफूलको गाडीमा लुकाएको ६५२ केजी गाँजा बरामद, ३ जना पक्राउ
-
शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय
-
निरंकुश राजतन्त्रबारे पुष्पलालको त्यो भविष्यवाणी– अन्तिम दीप–शिखा हो
-
पुष्पलालको राष्ट्रिय स्वाधीनतासम्बन्धी दृष्टि र आजको सन्दर्भ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण