काठमाडौँ। नेपाल राष्ट्र बैंकले निष्क्रिय खाता घटाउने विषयमा सक्रियता देखाएको छ । मौद्रिक नीति सार्वजनिक भएसँगै बैंकले परिपत्र जारी गर्दै निष्क्रिय खाताको संख्या घटाउन बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएको...