रौतहट प्रहरीद्वारा ३८ भारतीय नागरिकको उद्धार
शुक्रबार, २५ कात्तिक २०७९, ०८ : ०१
रौतहटमा अलपत्र अवस्थामा रहेका ३८ जना भारतीय नागरिकलाई प्रहरीले उद्धार गरेको छ।
स्थानीय परोहा नगरपालिका ४ स्थित अमन ईंट्टा उद्योगमा कामदारको रूपमा आएर अलपत्र रहेका भारत उत्तर प्रदेशको अलियारपुर बस्ने २० जना पुरुष १८ जना महिला तथा बालबालिकालाई इलाका प्रहरी कार्यालय राजपुरका प्रमुख सई अरुण सिंहको नेतृत्वमा गएको टोलिले उद्वार गरेको हो ।
भारतीयहरु अलपत्र अवस्थामा रहेको सूचनाको आधारमा गएको टोलीले उनीहरुको उद्धार गरी भारत बिहार राज्य जिल्ला सितामढी बैरगनिया स्थित सीमा सुरक्षा बल एसएसबीको जिम्मा लगाएको रौतहट प्रहरी प्रवक्ता डीएसपी सुनिल मल्लले रातोपाटी लाई जानकारी दिएका छन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
महाकाली र महेन्द्र राजमार्ग स्तरोन्नतिका लागि ठेक्का आह्वान
-
गैरकानुनी आयुर्वेद औषधि उत्पादन, बिक्री वितरण र भ्रामक विज्ञापन रोक्न अपिल
-
सलमान खानको रहस्यमयी पोस्ट भाइरल
-
नेपालगञ्जमा एकै दिन छ शालिक अनावरण
-
बागमती करिडोरका सडक जीर्ण : स्थानीयलाई दैनिक सास्ती
-
खोपसम्बन्धी अन्तर्राष्ट्रिय साझेदार संस्था गाभीले नेपालसँग रकम फिर्ता नमाग्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण