यूएईविरुद्ध बलिङमा नेपाल
बुधबार, ३० कात्तिक २०७९, ०८ : ५५
घरेलु टोली नेपालले युएईविरुद्धको दोस्रो एकदिवसीय खेलमा पहिले बलिङ गर्ने भएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा यूएईले टस जितेर पहिले ब्याटिङ रोजेर नेपाललाई फिल्डिङको निम्तो दिएको हो ।
आजको खेलमा नेपाल जित निकाल्दै सिरिज जोगाउने योजनामा छ । सोमबार भएको पहिलो खेलमा नेपाल ८४ रनले पराजित भएको थियो । यता यूएई दोस्रो खेलमा जित निकाल्दै एक खेल अगाबै सिरिज जित्ने योजनामा छ । तीन खेलको सिरिजमा युएई १–० ले अघि छ ।
युएई र नेपालबीचको तेस्रो तथा अन्तिम खेल भने शुक्रबार हुनेछ ।
नेपालको प्लेइङ–११

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पहिलो पटक उद्यमी व्यवसायीसँग छलफल गर्दै प्रधानमन्त्री शाह
-
विभिन्न जिल्लाका साना नदीमा आकस्मिक बाढीको जोखिम
-
दार्चुलामा राज्यले गर्नुपर्ने काम धेरै छन् : सांसद ठगुन्ना
-
गभर्नर पौडेलको नयाँ अभ्यास : बजेटलाई सघाउने मौद्रिक नीतिको पूर्वगभर्नर नेपालद्वारा बचाउ
-
४४ निर्माण कम्पनीको लाइसेन्स खारेज (सूचीसहित)
-
धान फल्ने खेत मासेर अलैँचीखेती गर्दै माङसेबुङका किसान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण