शुक्रबार, २८ वैशाख २०८१
ताजा लोकप्रिय

प्रभु लाइफ इन्स्योरेन्सद्वारा ११ लाख २० हजार दावी भुक्तानी

शुक्रबार, ०२ मङ्सिर २०७९, १० : ४९
शुक्रबार, ०२ मङ्सिर २०७९

प्रभु लाइफ इन्स्योरेन्सले मृतक परिवारलाई दावी भुक्तानी गरेको छ।  

इन्स्योरेन्सको  गल्कोट शाखा कार्यालयले मृतक बिमित अनुप गौतमको बुबा अनन्त दत्त गौतमलाई ११ लाख २० हजार रूपैयाँको चेक हस्तान्तरण गरेको हो।  

गत असोज १९ गते गौतमको डेंङुको कारण १७ वर्षको उमेरमा भरतपुर मेडिकलमा मृत्यु भएको थियो।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप