भोट खसालेपछि दीपकले भने– भोट होइन विचार खसाले
आइतबार, ०४ मङ्सिर २०७९, २० : ५५
हास्य कलाकार तथा अभिनेता दीपकराज गिरीले चन्द्रागिरि नगरपालिका–१, खहरे मतदान केन्द्रबाट मतदान गरेका छन् । उनले आफूले भोटको रूपमा विचार खसालेको बताएका छन् ।
उनले भोट हालेको तस्बिरका साथ लेखेका छन्, ‘भोट होइन विचार खसाले । परम्परा होइन परिवर्तन अंगाले ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकारलाई बाबुरामको सुझाव–ठुलो गाँस मुखमा हाल्दा घाँटीमा अड्कने खतरा हुन्छ
-
अविरल वर्षाका कारण आधा दर्जनभन्दा बढी राजमार्ग अवरुद्ध
-
शुक्लाफाँटामा रास्वपाको ‘जनसंवाद यात्रा’
-
गोल्डेन बुटको रोमाञ्चक दौड : एमबाप्पे बने सर्वाधिक गोलकर्ता, मेसीलाई अझै अवसर
-
जोखिमको अवस्था हेरेर मात्रै सवारीसाधन चलाउन दिइने
-
आवश्यक परे निजी क्षेत्रसँग सहयोगको आग्रह गरिने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण