सोमबार, ०८ असार २०८३
ताजा लोकप्रिय

सार्वजनिक गर्यो एमालेले ७५ समानुपातिक प्रदेशसभा सदस्य (हेर्नुस नामावलीसहित)

बिहीबार, १३ पुस २०७४, २० : ५७
बिहीबार, १३ पुस २०७४

काठमाडौं –  नेकपा एमालेले  आज विहीबार अध्यक्ष केपी ओली निबासमा बसेको बैठकमा प्रदेशसभा अन्तर्गत समानुपातिकतर्फको नामावली टुंगो लगाएको छ । एमाले स्थायी कमिटी बैठकले सातवटै प्रदेशमा ७५ प्रदेशसभा सदस्यको नामावली टुंगो लगाएको हो । 

प्रदेशसभा बन्ने मा अधिकाश महिला सदस्य रहेका छन् । 
 

 

हेर्नुस प्रदेशसभा सदस्यहरुका नामावलीः 


प्रदेश १ (१५ जना सदस्य)
विनादेवी राई
सावित्रा जोशी
उषाकला राई
कृष्णकुमारी राई
पदमकुमारी गुरुङ
होमकुमारी सावाँ लिम्बू
आशा जवेगु
यशोदा अधिकारी
अम्विका थापा
सरिता थापा
सावित्रा रेग्मी
सुनिताकुमारी चौधरी
जसमाया गजमेर
बसन्तीदेवी यादव
गुलेफुल मियाँ

प्रदेश २ (७ जना सदस्य)
अनिता यादव
मञ्जु यादव
जकता रैनदेवी
सुडिन साह
नजमा खातुन
सीता गुरुङ
रवीन्द्र बैठा
डा. मनोज सिंह

प्रदेश ३ (१६ जना सदस्य)
बेलीमाया घले
जुनेली श्रेष्ठ
सरस्वती बाटी
शान्ति थिङ
देवकी श्रेष्ठ
इन्द्रमाया गुरुङ
सीता लामा
आसमाया तामाङ
उर्मीला कर्माचार्य
रचना खड्का
मुनु सिग्देल
सरस्वती बस्नेत
गोमा भुर्तेल
मीना ज्ञवाली
पार्वती सिलवाल
मैना अछामी

प्रदेश ४ (१० जना सदस्य)
चन्द्रमोहन गौचन
मायानाथ अधिकारी
मित्र कुमारी गुरुङ
मीना गुरुङ
सावीत्री राना
सिर्जना शर्मा
प्रभा कोइराला
पुष्पा केसी
लक्ष्मी सुनार
जुनादेवी नेपाली

प्रदेश ५ (१३ जना सदस्य)
रमा घर्ती
थानकुमारी थापा
विमला शर्मा पन्थी
सरस्वती गौतम
जालपादेवी भुसाल
भगवतीदेवी भण्डारी
कृष्णा थारु
धमकली चौधरी
कमलादेवी विक
आशा स्वर्णकार
सुनिता कुमारी थठेर
चिन्तावती कुर्मी
फौजीयार नसिम

प्रदेश ६ (६ जना सदस्य)
मीना सिंह रखाल
कौशिलावती खत्री
बदमी बोहोरा
पद्मा खड्का
देवी ओली
राजु नेपाली


प्रदेश ७ (८ जना सदस्य)
माया भट्ट
मनकुमारी साउद
पूर्णा जोशी
माया तामाङ बोहोरा
सुशीला बुढाथोकी
चुनकुमारी चौधरी
दुर्गा विक
अर्चना गहतराज 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप