रुपन्देही–१ मा ११ बजेदेखि मतगणना हुँदै
सोमबार, ०५ मङ्सिर २०७९, १० : ३४
प्रतिनिधिसभा तथा प्रदेससभा निर्वाचनअन्तरगत रुपन्देही क्षेत्र नं. १ को मतगणना सोमबार विहान ११ बजेदेखि शुरु हुने भएको छ ।
रुपन्देहीको देवदह बहुमुखी क्याम्पसमा हुने मतगणनाबारे राजनीतिक दलहरु छलफलमा छन् । सर्वदलीय छफलमा ११ बजदेखि मतगणना शुरु गर्ने सहमति भएको नेपाली कांग्रेसका एक नेताले जानकारी दिए ।
रुपन्देही १ मा प्रतिनिधि सभातर्फ एमाले परित्याग गरी पाँच दलीय गठबन्धनको समेत साथ पाएका नेता घनश्याम भूसाल र एमाले सचिव छविलाल विक मुख्य प्रतिस्पर्धी उम्मेदवार छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पोखरा र विराटनगरसहितका सहरमा वर्षाको सम्भावना ८० प्रतिशत
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
आदिकवि भानुभक्त आचार्यको २१३ औँ जन्मजयन्ती मनाइयो, तस्बिरहरू
-
कोशी अस्पतालको जग्गामा निर्माण गरेको संरचनामाथि डोजर चलाउन थालियो
-
भानुभक्तको योगदान अतुलनीय र ऐतिहासिक: मुख्यमन्त्री पाण्डे
-
अमेरिका र इरानबिच आक्रमण र प्रत्याक्रमण तीव्र
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण