मतगणना चलिरहँदा श्रीमती लिएर फिल्म हेर्न पुगे गगन थापा
सोमबार, ०५ मङ्सिर २०७९, १६ : ०८
काठमाडौं क्षेत्र नम्बर ४ को मतगणना चलिरहेको बेला यसै क्षेत्रबाट नेपाली कांग्रेसका उम्मेदवार गगन थापा भने फिल्म हेर्न हल पुगेका छन् । उनी सोमबार २ बजे श्रीमतीसहित दरबार मार्गस्थित क्यूएफएक्स दरबार मलमा फिल्म हिन्दी फिल्म दृश्यम-२ हेर्न पुगेका छन् ।
थापाले आफू फिल्म हेर्न पुगेको जानकारी सामाजिक संजालमार्फत एक तस्बिर शेयर गर्दै जानकारी दिएका छन् । उनले लेखेका छन्– ‘धेरै दिनको दौडधुपपछि आजको फुर्सद ।’ काठमाडौं–४ मा जारी मतगणनामा थापाले फराकिलो अग्रता बनाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नारायणगढ–मुग्लिन सडक खण्डमा दुई बस ठोक्किए, सडक फेरि अवरुद्ध
-
गोरु पाल्ने किसानलाई प्रोत्साहन
-
सरकारलाई बाबुरामको सुझाव–ठुलो गाँस मुखमा हाल्दा घाँटीमा अड्कने खतरा हुन्छ
-
अविरल वर्षाका कारण आधा दर्जनभन्दा बढी राजमार्ग अवरुद्ध
-
शुक्लाफाँटामा रास्वपाको ‘जनसंवाद यात्रा’
-
गोल्डेन बुटको रोमाञ्चक दौड : एमबाप्पे बने सर्वाधिक गोलकर्ता, मेसीलाई अझै अवसर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण