प्रदेश १ : प्रदेशसभामा कसको अग्रता ?
मङ्गलबार, ०६ मङ्सिर २०७९, ०८ : ४९
प्रदेश १ को प्रदेशसभाका ५६ वटा निर्वाचन क्षेत्रमध्ये नेपाली काँग्रेसले सबैभन्दा बढी ९ वटा स्थानमा अग्रता लिएको छ ।
विवरणअनुसार एमालेले ८, माओवादी केन्द्र र नेकपा एसले ४–४ वटामा अग्रता लिँदा राप्रपाले १ स्थानमा अग्रता लिएको छ । अग्रताकै आधारमा अन्तिम मत परिणाम आएको खण्डमा प्रदेश १ मा सत्ता गठबन्धनले नै सरकार बनाउने देखिएको छ ।
प्राप्त मतको विवरणअनुसार हालसम्म प्रदेश १ का ५६ वटा प्रदेशसभा निर्वाचन क्षेत्रमध्ये २६ वटाको मतगणना भइरहेको छ । जसमा कांग्रेसले ९ वटामा अग्रता लिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मुस्ताङ भन्सारबाट ६ अर्ब ६६ करोड बढी राजस्व सङ्कलन
-
व्यावसायिक रुद्राक्ष खेतीबाट राम्रो आम्दानी गर्दै मैदानेका किसान
-
दमौली बजारका अवैध संरचना हटाउन आग्रह
-
अर्मेनियाका प्रधानमन्त्रीको दललाई बहुमतको सङ्केत
-
गाडी दुर्घटनामा मुस्ताङ घुमेर फर्कँदै गरेका पाँच जना आन्तरिक पर्यटक घाइते
-
१२ बजे १२ समाचार: सत्ता पक्ष र विपक्षी दलबिच संवादहीनता तोडियो, सुधनको सम्पत्तिमा समितिले देखेन खोट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण