यी स्थानमा स्वतन्त्र उम्मेदवारको अग्रता, को कहाँ ?
मङ्गलबार, ०६ मङ्सिर २०७९, ११ : ०४
आइतबार भएको निर्वाचनको मतगणनामा देशका विभिन्न निर्वाचन क्षेत्रमा स्वतन्त्र उम्मेदवारले अग्रता बनाएका छन् । बर्दिया २ मा लालवीर चौधरीले अग्रता बनाएका छन् । उनी नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीका बुबा हुन् । रेशमको सोही निर्वाचन क्षेत्रमा उम्मेदवारी खारेज भएपछि लालवीरलाई उन्मुक्तिले समर्थन गरेको थियो ।
यसैगरी महात्तरी ३ मा रामआधार कापर, मोरङ ५ मा योगेन्द्र मण्डल, रौतहट २ मा किरणकुमार साह, रौतहट ३ मा प्रभु साह, सर्लाही १ मा मानबहादुर खड्का र सर्लाही ४ मा अमरेशकुमार सिंहको अग्रता छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
सोफा हबको 'कन्टेन्ट क्रिएटर अवार्ड २०८३' मा चापागाईंले जिते १ लाख पुरस्कार
-
रसुवाको टिमुरेमा बन्दरगाह निर्माण कार्य अलपत्र (तस्बिरहरू)
-
क्यान्सर अस्पतालमा ‘लिक्विड अक्सिजन’ प्लान्ट
-
फेरि पनि बालोन डी’ओरमा मेस्सी ? प्रदर्शनले यही भन्छ
-
देवेन्द्रराज पाण्डेको निधनप्रति गगन थापा– राष्ट्रले लोकतन्त्रको सजग पहरेदार गुमायो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण