प्रदेशसभातर्फ मधेस प्रदेशमा कांग्रेस र एमालेको टक्कर, मधेशवादी दल पछि परे
मङ्गलबार, ०६ मङ्सिर २०७९, ११ : १३
प्रदेशसभा निर्वाचन अन्तर्गत मधेस प्रदेशमा नेपाली कांग्रेस र नेकपा एमालेबीच नै मुख्य प्रतिस्पर्धा देखिएको छ ।
प्रत्यक्षतर्फ मधेस प्रदेशसभाका ६४ सिटमध्ये ४३ सिटमा मतगणना भइरहेको छ । मतगणनाको प्रारम्भिक नतिजा अनुसार ८ सिटमा कांग्रेस र ८ सिटमा एमालेले अग्रता लिएको छ ।
यस्तै, नेकपा माओवादी केन्द्रले ६ सिटमा अग्रता लिएको छ । जसपा नेपालले जम्मा ४ सिटमा अग्रता लिएको छ भने जनमत पार्टीले पनि ४ सिटमा अग्रता लिएको छ ।
यसैगरी नेकपा एकीकृत समाजवादीले तीन सिटमा, लोसपाले २ सिटमा अग्रता लिएको छ । सात क्षेत्रमा स्वतन्त्र उम्मेदवारले अग्रता लिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गणतन्त्र गरिब र आवाजविहीनहरूको व्यवस्था हो : मुख्यमन्त्री बानियाँ
-
विश्वकप इतिहासमै पहिलो पटक विजेता टोलीलाई ‘च्याम्पियन औँठी’, फाइनल हेर्न डोनाल्ड ट्रम्प आउने
-
महाकाली नदीमा फसेका युवकको उद्धार
-
भेनेजुएलामा भूकम्पबाट मृत्यु हुनेको सङ्ख्या पाँच हजार नाघ्यो
-
स्वदेशी जुत्ता उद्योगलाई प्रधानमन्त्रीको ढाडस : सहुलियत दिने र अवैध आयात रोक्ने प्रतिबद्धता
-
प्रदर्शनको सुरुवातमा ‘गौँथली’लाई कस्तो रह्यो दर्शकको साथ र प्रतिक्रिया ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण