इलाममा सुवास नेम्वाङले बनाए फेरि अग्रता
मङ्गलबार, ०६ मङ्सिर २०७९, १२ : २१
इलाम निर्वाचन क्षेत्र नम्बर–२ को मतगणनामा नेकपा एमालेका उपाध्यक्ष समेत रहेका उम्मेदवार सुवासचन्द्र नेम्वाङले अग्रता बनाएका छन् ।
पछिललो मत गणनाअनुसार नेम्वाङले २ हजार ८१५ मत ल्याउदै अग्रता बनाएका हुन् । नेम्वाङका निकटतम् प्रतिस्पर्धी सत्ता गठबन्धनबाट उम्मेदवार बनेका डम्बर खड्काले २ हजार ७१७ मत ल्याएर नेम्वाङलाई पछ्याइरहेका छन् ।
इलामको माङसेवुङ गाउँपालिकाको मत गन्दा खड्कालाई उछिन्दै नेम्वाङ अघि लागेका हुन् । अब चुलाचुली गाउँपालिकाको मत गणना सुरु हुने बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
सोफा हबको 'कन्टेन्ट क्रिएटर अवार्ड २०८३' मा चापागाईंले जिते १ लाख पुरस्कार
-
रसुवाको टिमुरेमा बन्दरगाह निर्माण कार्य अलपत्र (तस्बिरहरू)
-
क्यान्सर अस्पतालमा ‘लिक्विड अक्सिजन’ प्लान्ट
-
फेरि पनि बालोन डी’ओरमा मेस्सी ? प्रदर्शनले यही भन्छ
-
देवेन्द्रराज पाण्डेको निधनप्रति गगन थापा– राष्ट्रले लोकतन्त्रको सजग पहरेदार गुमायो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण