ओनसरीलाई काठमाडौंले गरेन अनुमोदन, पूर्वसभामुख पराजित
बुधबार, ०७ मङ्सिर २०७९, ०८ : ४८
पूर्वसभामुख भइसकेकी माओवादी केन्द्रकी नेतृ ओनसरी घर्ती पराजित बनेकी छन् । काठमाडौं क्षेत्र नम्बर २ बाट उम्मेदवार बनेकी उनी जनताबाट अनुमोदित हुन नसकेकी हुन् ।
उनी २०७२ देखि २०७४ सालसम्म सभामुख भएकी थिइन् । उनै घर्ती २०७९ को निर्वाचनमा चौथो भएकी हुन् ।
सो काठमाडौं २ ले हालै स्थापित भएको नयाँ पार्टी राष्ट्रिय स्वतन्त्र पार्टी र त्यसका उम्मेदवारलाई अनुमोदन गरेको छ । राष्ट्रिय स्वतन्त्र पार्टी सोविता गौतमलाई जनताले अनुमोदित गरेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
डा. गोविन्द केसीलाई अनसन स्थगित गर्न सुदूरपश्चिमेलीको आग्रह
-
रास्वपा सभापति रवि चीन भ्रमणमा जाँदै
-
देशका विभिन्न ६ वटा सडकखण्ड पूर्ण रूपमा अवरुद्ध, ११ आंशिक सञ्चालनमा
-
बीमा र धितोपत्र सम्बन्धी कसूरमा फरार मृगेन्द्रनाथ रिमाल पक्राउ
-
त्रिविसहित अन्य विश्वविद्यालयमा प्रोफेसर एक्सचेन्ज प्रोग्राम ल्याउन पहल थालेको छु : शिक्षामन्त्री
-
चोभारमा पौडी खेल्न बागमतीमा हामफालेका युवक बेपत्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण