कास्की ३ (२) मा बराल १ मतले पहारीभन्दा अघि
बिहीबार, ०८ मङ्सिर २०७९, ०८ : ०६
कास्की ३ (२) प्रदेश सभा सदस्यका लागि एमालेका राजीव पहारी र कांग्रेसका प्रकाश बरालबीच टक्कर देखिएको छ । उनीहरूबीच १ मतको फरक छ ।
पहारीले ४ हजार १ सय २० र बरालले ४ हजार १ सय २१ मत प्राप्त गरेका छन् । राप्रपाका हरिराम भण्डारीले ७ सय १४ मत प्राप्त गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
सोफा हबको 'कन्टेन्ट क्रिएटर अवार्ड २०८३' मा चापागाईंले जिते १ लाख पुरस्कार
-
रसुवाको टिमुरेमा बन्दरगाह निर्माण कार्य अलपत्र (तस्बिरहरू)
-
क्यान्सर अस्पतालमा ‘लिक्विड अक्सिजन’ प्लान्ट
-
फेरि पनि बालोन डी’ओरमा मेस्सी ? प्रदर्शनले यही भन्छ
-
देवेन्द्रराज पाण्डेको निधनप्रति गगन थापा– राष्ट्रले लोकतन्त्रको सजग पहरेदार गुमायो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण