मकवानपुर १ मा कांग्रेसकी डिनालाई उछिनेर अघि लागे राप्रपाका दीपक सिंह
बिहीबार, ०८ मङ्सिर २०७९, ११ : ३०
मकवानपुर १ राष्ट्रिय प्रजातन्त्र पार्टीका दीपक सिंहले अग्रगता लिएका छन् । सिंहले सत्ता गठबन्धनबाट उम्मेदवार बनेकी कांग्रेस सहमहामन्त्री महालक्ष्मी उपाध्याय ‘डिना’लाई ३२ मतले पछाडि पारेका छन् ।
सिंहले २३ हजार ३५९ मत ल्याउँदा डिनाले २३ हजार ३२७ मतसहित पछ्याइरहेकी छिन् । यस्तै एमालेका उम्मेदवार कमल थापाले २२ हजार ६५६ मत पाएका छन् । सुरुवातीदेखि अगाडि रहेकी डिना मतगणना अन्तिम चरणमा पुग्दा सिंहले उछिनेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
सोफा हबको 'कन्टेन्ट क्रिएटर अवार्ड २०८३' मा चापागाईंले जिते १ लाख पुरस्कार
-
रसुवाको टिमुरेमा बन्दरगाह निर्माण कार्य अलपत्र (तस्बिरहरू)
-
क्यान्सर अस्पतालमा ‘लिक्विड अक्सिजन’ प्लान्ट
-
फेरि पनि बालोन डी’ओरमा मेस्सी ? प्रदर्शनले यही भन्छ
-
देवेन्द्रराज पाण्डेको निधनप्रति गगन थापा– राष्ट्रले लोकतन्त्रको सजग पहरेदार गुमायो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण