र्यापर कान्ये सन् २०२४ को राष्ट्रपति निर्वाचनमा लड्ने घोषणा
शुक्रबार, ०९ मङ्सिर २०७९, २१ : ३९
र्यापर कान्ये वेस्टले सन् २०२४ मा अमेरिकाको राष्ट्रपति निर्वाचनमा लड्ने घोषणा गरेका छन् । पछिल्लो समय विभिन्न स्क्यान्डल र विवादमा घेरिएका कान्येले सामाजिक सञ्जालमार्फत निर्वाचन अभियान घोषणा गरेका हुन् ।
केही समयअघि मात्र कानुनी रुपमा आफ्नो नाम ‘ये’ मा परिवर्तन गरेका कान्येले सामाजिक सञ्जालमा ये २४ नामक अभियानको लोगो सार्वजनिक गरेका छन् । उनले डोनाल्ड ट्रम्प आफ्नो अभियानमा सहयात्री हुने पनि दाबी गरे ।
कान्ये सन् २०२० को राष्ट्रपति निर्वाचनमा लडेका थिए । तर उनको अभियानले मात्र ७० हजार मत बटुल्दै फ्लप बन्न पुगेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अविरल वर्षाका कारण आधा दर्जनभन्दा बढी राजमार्ग अवरुद्ध
-
शुक्लाफाँटामा रास्वपाको ‘जनसंवाद यात्रा’
-
गोल्डेन बुटको रोमाञ्चक दौड : एमबाप्पे बने सर्वाधिक गोलकर्ता, मेसीलाई अझै अवसर
-
जोखिमको अवस्था हेरेर मात्रै सवारीसाधन चलाउन दिइने
-
आवश्यक परे निजी क्षेत्रसँग सहयोगको आग्रह गरिने
-
आज यी चार प्रदेशमा अति भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण