रुपन्देही ३ मा बोहोरा अघिअघि बालकृष्ण खाण पछिपछि
शुक्रबार, ०९ मङ्सिर २०७९, २१ : ५१

रुपन्देही क्षेत्र नम्बर ३ मा गृहमन्त्री एव नेपाली काँग्रेसका उम्मेदवार बालकृष्ण खाणलाई पछि पार्दै राप्रपाका उम्मेदवार दिपक बोहोराले अग्रता कायमै राखेका छ्न् । निर्वाचन कार्यालयका अनुसार ७८४०४ मत गणना हुँदा राप्रपाका दीपक वोहोराले ३०५७७ मत प्राप्त गरेका छन् ।
खाणले २९२५५ मत प्राप्त गरेका छन्। यहाँ १३ सय २२ मतान्तर रहेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। अझै १५१२३ मत गणना गर्न बाँके रहेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बागमती प्रदेश सरकारको दश महिनाको खर्च ३८ प्रतिशत
-
परवानीपुरदेखि पटेलनगर क्षेत्रमा जल निकासी प्रणालीमा सुधार हुन्छ : मन्त्री यादव
-
‘सगरमाथा संवाद’का विशिष्ट पाहुनाद्वारा हिमशृङ्खला दृश्यावलोकन
-
वीरेन्द्रनगर नै सुर्खेत हो भन्ने भाष्यले ‘पश्चिम सुर्खेत’ उपेक्षामा
-
परवानीपुरदेखि पटेलनगर क्षेत्रमा जल निकासी प्रणालीमा सुधार हुन्छ : मन्त्री यादव
-
क्लियर अलाइनर प्रविधिमा आधारित अमेरिकी ब्रान्डको इनभिजलिन बजारमा