क्लियर अलाइनर प्रविधिमा आधारित अमेरिकी ब्रान्डको इनभिजलिन बजारमा
काठमाडौँ । डेन्टल प्वाइन्ट प्रालिले क्लियर अलाइनर प्रविधिमा आधारित अमेरिकी ब्रान्डको इनभिजलिन बजारमा ल्याएको छ।
डेन्टल प्वाइन्टले एक कार्यक्रमका बिच इनभिजलिनको सार्वजनिक गरेको हो।
कार्यक्रममा डेन्टल प्वाइन्टका कार्यकारी निर्देशक श्रेय पाण्डेले दक्ष दन्त चिकित्सकको माध्यमबाट इनभिजलिन ब्रान्डको क्लियर अलाइनर नेपालभरी उपलब्ध हुने बताइन्।
‘दाँतको उपचारमा प्रयोग हुँदै आएको परम्परागत तार प्रविधि भन्दा धेरै गुणा उपयुक्त प्रविधिबारे जानकारी गराउन पाउँदा हामी गौरवान्वित भएका छौँ,’उनले भनिन’ 'क्लियर अलाइनरको प्रयोगले बिरामीले चाँडो/चाँडो चिकित्सक भेट्नपर्ने बाध्यता समेत हट्नेछ। दाँतमा तार बाँध्ने,खोल्ने गरिरहनुपर्दा बिरामीलाई दुखाई र पिडा धेरै हुने हुँदा विश्वभर क्लियर अलाइनरको प्रयोग बढ्दै गएको छ।’
इनभिजलिनको प्रयोगका लागि ग्लोबल आएएमइ बैंकबाट इन्स्टलमेन्ट सुविधा पाउने डेन्टल प्वाइन्टले जनाएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फिफा विश्वकप सेमिफाइनलः इङ्ग्ल्यान्ड र अर्जेन्टिनाबिचको बहुप्रतीक्षित महाभिडन्त सुरु
-
टीकापुर अस्पताल कुटपिट घटना: उपसमितिको निष्कर्ष– व्यक्तिगत मनमुटाब, अनुसन्धान जारी
-
२४ वर्षपछि इङ्गल्यान्ड र अर्जेन्टिना आमनेसामने हुँदै, यस्तो छ दुवै टोलीको सुरुवाती ११
-
१२ बजे १२ समाचार: नेपालको सुरक्षा खर्चमा वृद्धि, विदेशी विश्वविद्यालयबाट डिग्री लिएका ११४ समकक्षता खारेज
-
इंग्ल्याण्डविरुद्ध किन नीलो जर्सीमा मैदान उत्रिँदैछ अर्जेन्टिना ?
-
१० दिनपछि ‘धुर्वे’ नियन्त्रणमा, स्याटेलाइट रेडियो कलर जडान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण