शनिबार, २० असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

जाजरकोटमा जीप दुर्घटना, ठूलो मानवीय क्षतिको आशंका

सोमबार, २६ मङ्सिर २०७९, १७ : ४६
सोमबार, २६ मङ्सिर २०७९

जाजरकोटमा जीप दुर्घटनामा भएको छ ।  केही बेर अघि कर्णाली प्रदेश २००१ च ०४२९ नम्बरको जीप दुर्घटना हुँदा ठूलो मानवीय भएको आशंका गरिएको छ । 
जाजरकोट प्रहरीका अनुसार मध्यपहाडी सडक खण्ड अन्तरर्गत जाजरकोटको छेडागाड नगरपालिका वडा न ४ र ५ को बीचमा पर्ने भिरपाटीमा बोलेरो जीप दुर्घटना परेको हो । 

जीप सडकबाट २०० मिटर थल खसेको छ भने घटनाको विवरण आउन बाँकी नै छ । प्रहरीका अनुसार प्रहरीको टोली घटना स्थलतर्फ गएको छ।

 


 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप