अर्जेन्टिनाले विश्वकप जित्नुपर्छ, मेस्सीलाई न्याय हुन्छ : गोकुल बास्कोटा
शनिबार, ०२ पुस २०७९, १८ : ५७
नेकपा एमालेका नेता गोकुल बास्कोटाले अर्जेन्टिनाले विश्वकप जित्नु पर्छ भन्ने आफ्नो चाहना भएको बताएका छन् ।
विश्वकपमा आफूले समर्थन नै मेस्सी र अर्जेन्टिनालाई गरेको बताउँदै उनले यो पटकको विश्वकप अर्जेन्टिनाले जित्नु पर्ने बताए । ‘अर्जेन्टिनाले विश्वकप जित्नु पर्छ, मेस्सीलाई न्याय हुन्छ । मेरो पनि चाहना यही हो,’ बास्कोटाले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पुरानै दलहरूको बाटोमा रास्वपा, व्यवस्थापकीय कमजोरीका कारण प्रतिनिधिमाथि थपिँदै छ भार
-
थप कक्षा सञ्चालन अनुमतिको माग गर्दै निजी विद्यालय सञ्चालक आन्दोलित, दबाब दिन बालबालिका प्रयोग
-
ऐतिहासिक रेकर्ड बनाउन पेनाल्टीमा चुके मेसी
-
विदुषी राणाद्वारा रास्वपा केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा
-
हेटौँडाका संस्थागत विद्यालयको कक्षा ११ मा पढ्ने २२२ जनालाई छात्रवृत्ति
-
भारततर्फको चिया निर्यातमा देखिएका समस्या समाधान गर्न सरकारद्वारा विशेष कार्यदल गठन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण