मेरो देश - सौरभ ज्योतिको नयाँ गीत
शुक्रबार, ०८ पुस २०७९, १० : १५
ज्योति ग्रुप अफ कम्पनीका निर्देशक सौरभ ज्योतिले गीत रिलिज गरेका छन् । शुक्रबार उनले नयाँ गीत, “मेरो देश” सिङ्गल, बजारमा रिलिज गरेका हुन् ।
यो गीत मार्फत उनले आफ्नो देश र ग्राहकहरु प्रति माया दर्शाउने प्रयास गरेका छन् ।
ज्योति ग्रुप थर्ड जेन बिजनेसले ५० वर्षभन्दा बढी समयदेखि राष्ट्रिय विकासका लागि काम गर्दै पहिलो स्टिल प्लान्ट, पहिलो अक्सिजन प्लान्ट र पहिलो तार प्लान्ट स्थापना गरी देशमा योगदान पुर्याएको छ । ज्योति ग्रुप (उत्पादन, व्यापार, सेवा र लगानी) क्षेत्रमा कार्यरत छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तथ्यांकमा अर्जेन्टिनाको घातक आक्रमण र स्पेनको अभेद्य रक्षापङ्क्ति
-
म्याग्दीको विकासमा सघाउने मन्त्री पुनको प्रतिबद्धता
-
श्रीलङ्काले व्यावसायिक शिक्षालाई प्राथमिकता दिने
-
यमालसँगको ऐतिहासिक तस्बिरबारे के भने मेस्सीले ?
-
भारी वर्षाको पूर्वानुमानपछि काठमाडौँ प्रशासनद्वारा यात्रा सचेतना जारी
-
लागूऔषधसहित २२ जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण