१ किलो ४ सय ग्राम अवैध सुनसहित तिलगंगाबाट २ जना पक्राउ
सोमबार, २९ जेठ २०७४, १४ : २१
काठमाडौं– त्रिभुवन विमानस्थलको प्रयोग गरेर अबैध रुपमा काठमाडौं भित्रिएको सुन सहित दुई जनालाई प्रहरीले तिलगंगाबाट नियन्त्रणमा लिएको छ ।
पक्राउ पर्नेहरुमा भोजपुर स्थायी घर भएकी २४ वर्षीया रोजिना राई र सुनसरी स्थायी घर भएका ३३ बर्षिय दिपक प्रधान रहेका छन् । उनीहरुको साथबाट १ किलो ४ सय ग्राम अबैध सुन बरामद गरिएको महानगरीय अपराध महाशाखाले जनाएको छ ।
आइतबार दिउँसो साढे ३ बजे गाडीमा प्रयोग हुने मास्टर सिलिन्डर भित्र लुकाएर राई र प्रधानले उक्त अबैध सुन विमानस्थलबाट तिलगंगासम्म पुर्याएको महाशाखाले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
युक्रेनी ड्रोन रोक्न स्टारलिङ्क सिग्नल अवरुद्ध गर्ने रूसी प्रयास
-
‘व्यवसायीलाई दुःख दिने सरकारको नियत छैन, तपाईंहरू नै अर्थतन्त्रको ड्राइभिङ सिटमा हो’
-
खाडी क्षेत्रमा तनाव बढेपछि अमेरिकी रक्षा मन्त्री हेगसेथको इजरायल भ्रमण रद्द
-
दिल्ली जुलाई महिनाभरि नेपाली फिल्म देखाइने
-
कर्णालीमा मन्त्रीको मनपरी ! पर्यटन प्रवर्द्धनको बजेटमा विद्यालयदेखि बारको भवन
-
भूमिहीन सुकुमबासीको अधिकार संरक्षण र टीआरसी टुङ्गोमा पुर्याउन सांसदहरूको जोड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण