जापानमा भाँडामा प्रेमी पाइने
शनिबार, १९ मङ्सिर २०७२, १८ : ०७
जापानमा अहिले नयाँ व्यवसाय सूरु भएको छ । अब जापानमा एकल महिलाहरुले आफ्ना लागि ब्वाईफ्रेन्ड भाडामा ल्याउन सक्छन्, आँशु झरेका बेला हसाउने खुबी भएका पूरुष भाडामा लिनसक्छन् । अब हुदाँ हुदाँ उनीहरुले सेक्सका लागि रातभर सुत्ने पूरुष पनि भाडामा पाउँछन् ।
रोज सिप नामक नयाँ कार्यक्रम एकल महिलाहरुका लागि लक्षित रहेको बताइएको छ । एकल महिलाहरुले खाली बेडमा एक्लै सुतेर चिन्ता गर्नुभन्दा पूरुष भाडामा लिएर रात बिताउन सक्नेगरी यस्तो परियोजनामा ल्याइएको हो । यस कार्यक्रम सञ्चालन गर्ने कम्पनीले २० देखी ३० वर्षसम्मका आर्कषक पूरुषहरुलाई त्यस्तो सुविधा लिने महिलासम्म पुर्याउछ ।
महिलाहरुले पूरुषसँग बिताउने समय हेरेर यसका लागि मूल्य पनि फरक फरक तोकिएको छ । दुई घण्टाका लागि झन्डै १ सय ६२ अमेरिकी डलर र ४ घण्टाका लागि ३ सय २५ डलर छ । त्यस्तै ६ घण्टाको मूल्य ८ सय डलर छ ।
यस्तो योजनामा विशेषगरी ३० वर्षदेखी ४० सम्मबीचका महिलालाई लक्षित गरेर ल्याइएको हो । तर आवश्यक परेको खण्डमा त्यसभन्दा बढी उमेरका महिलालाई समेत यस्तो सेवा उपलब्ध गराइने कम्पनीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘गर या मर’ को स्थितिमा पानामा र क्रोएसियाको भिडन्त, पहिलो जितको खोजीमा दुवै टोली
-
बोस्टनमा इङ्गल्याण्डको ‘वान वे ट्राफिक’: बल पोजेसन भए पनि अंक बाँड्न बाध्य
-
दिक्तेल रुपाकोटले बाँदर धपाउन छुट्यायो रु ४५ लाख बजेट
-
सीमान्तकृत समुदायलाई पहिचान जोगाउनै सास्ती
-
इङ्गल्याण्ड र घानाबिचको पहिलो हाफ गोलरहित बराबरी
-
भोटखोलामा पहिराले लघु जलविद्युत् आयोजनामा क्षति
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण