बल्खु र सानेपा जोड्ने पुलमुनि बेवारिसे अवस्थामा शव फेला
आइतबार, २० मङ्सिर २०७२, १५ : २७
काठमाडौँ– बल्खुस्थित बाग्मती नदीपारि आज बेवारिसे अवस्थामा शव फेला परेको छ ।
प्रहरीका अनुसार बल्खु र सानेपा जोड्ने पुलमुनि भेटिएको उक्त शवको पहिचान हुन सकेको छैन ।
महानगरीय प्रहरी प्रभाग बल्खुका प्रहरी नायब निरीक्षक राजेन्द्र कार्कीले पुलमुनि अन्दाजी ३० वर्षका एक युवकको शव भेटिएको जानकारी दिएका छन् । यसबारे प्रहरी अनुसन्धान भइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सामाजिक सञ्जालमा भ्रामक विज्ञापन नगर्न विज्ञापन बोर्डको आग्रह
-
जम्मा २५ पटक छोए बल, मैदानमै लाग्यो 'मेस्सी मेस्सी'को नारा
-
म्याद टाँसेपछि अख्तियारलाई आरजुको इमेल, ‘३ दिनभित्र आउन सक्दिनँ’
-
काठमाडौँ महानगरको बजेट : कुन क्षेत्रमा कति ?
-
बजेटबारे कर्णालीका सांसद भन्छन्– लक्ष्य स्पष्ट छैन, कार्यान्वयन चुनौतीपूर्ण
-
काठमाडौँ महानगरले घर घरमै नागरिकता र राष्ट्रिय परिचयपत्र उपलब्ध गराउने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण