बिहीबार, ०४ असार २०८३
ताजा लोकप्रिय

विराटनगर नाकाबाट आज ३१ वटा इन्धनका गाडी भित्रिए

शनिबार, २६ मङ्सिर २०७२, २० : ४३
शनिबार, २६ मङ्सिर २०७२
विराटनगर– विराटनगर नाका भएर इन्धन बोकेका गाडी ३१ वटा गाडी भित्रिएका छन् । सोमध्ये डिजेल बोकेका १८, पेट्रोल बोकेका चार ट्याङ्कर र नौवटा ग्यास बुलेट र एउटा औषधि बोकेको गाडी भित्रिएको पूर्व क्षेत्रीय प्रहरी कार्यालय विराटनगरले जनाएको हो । ती गाडी आज साँझ ५ बजेसम्ममा भित्रिएका हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ओम शर्मा
ओम शर्मा
लेखकबाट थप