यी हुन् २ वर्षमा ३१ छोराछोरीको पिता बन्न सफल र २४ घण्टामा तीन महिलालाई गर्भवती बनाउने पुरुष
बिहीबार, ०२ पुस २०७२, ११ : १९
एजेन्सी/एक बेलायतीले गर्भ बोक्न चाहने महिलालाई सेवा दिँदै आएका छन् । ४३ वर्षीय डेक्लान रोनी दुई वर्षभित्रै ४६ जना शिशुको बाबु बनिसकेका छन् । उनका आफ्नै आठ सन्तान छन् र गर्भ बोक्न इच्छुक महिलालाई गर्भाधान गराउन दुई सय मिल टाढासम्म पुग्छन् ।
यो सेवा दिए बापत उनी कुनै शुल्क लिँदैनन्, यातायात शुल्क मात्र लिन्छन् । उनका अनुसार दुई वर्षमा १७ बालक र १४ बालिकाका पिता बनिसकेका छन् भने १५ महिला गर्भवती छन् ।
‘आफूले कुनै पाप नगरेको र विर्य दान गरेर महिलालाई सेवा प्रदान गरेकोमा खुसी छु,’ भन्छन् । २४ घन्घाभित्र तीन महिलालाई गर्भवती बनाउन सक्छु भनेर दावी गर्छन् । उनले वेबसाइट खोलेरै आफ्नो प्रचार–प्रसार गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘गर या मर’ को स्थितिमा पानामा र क्रोएसियाको भिडन्त, पहिलो जितको खोजीमा दुवै टोली
-
बोस्टनमा इङ्गल्याण्डको ‘वान वे ट्राफिक’: बल पोजेसन भए पनि अंक बाँड्न बाध्य
-
दिक्तेल रुपाकोटले बाँदर धपाउन छुट्यायो रु ४५ लाख बजेट
-
सीमान्तकृत समुदायलाई पहिचान जोगाउनै सास्ती
-
इङ्गल्याण्ड र घानाबिचको पहिलो हाफ गोलरहित बराबरी
-
भोटखोलामा पहिराले लघु जलविद्युत् आयोजनामा क्षति
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण