चाकुको चटारो (फोटोफिचर)
बिहीबार, २७ पुस २०७४, १० : ४०
काठमाडौँ । माघेसंक्रान्ति नजिकिदै गर्दा काठमाडौँको टोखामा अहिले चाकु बनाउने व्यवसायीहरुलाई भ्याई नभ्याई छ ।
यहाँ चाकुका बिभिन्न प्रकारहरु बन्छन् । साधारण चाकु बाहेक यहाँ खुवाको चाकु, स्पेशल चाकु, बदाम तथा बिभिन्न किसमिस राखेर बनाइएका चाकुहरु टोखामा बन्दै आएको छ ।
यहाँ चाकु बनाउने व्यवसाय एक पुस्ताबाट अर्को पुस्तामा हस्तान्तरण हुन्छ ।
पुस माघको जाडो मौसममा शरीरलाई न्यानो राख्ने, शरीरलाई आवश्यक पौष्टिक तत्व र रोग प्रतिरोधात्मक क्षमता बढाउन चाकुको सेवन गर्ने गरिन्छ ।
हेरौँ केही तस्विरहरु :
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रहरीको प्राविधिक तर्फका ५ डीएसपीको सरुवा
-
एक दशकभित्र सय अर्ब डलरको अर्थतन्त्र बनाउन सकिन्छ : अध्यक्ष पाण्डे
-
एसएसपी अमरेन्द्र सिंहको कार्य विभागमा काज सरुवा
-
परराष्ट्रमन्त्री खनाल र भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार डोभालबिच भेटवार्ता
-
जुम्लामा मार्सीधान रोपाइँ गरिँदै
-
अनधिकृत रूपमा ‘डाक्टर’ लेख्ने विरूद्ध कारबाही प्रक्रिया अघि बढ्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण