पूर्वमन्त्री पण्डित अस्पतालबाट घर फिर्ता
शुक्रबार, २४ पुस २०७२, १९ : ५६
काठमाडौँ - नेकपा (एमाले)का नेता एवम् पूर्वमन्त्री लालबाबु पण्डित आज अस्पतालबाट घर फिर्ता भएका छन् ।
मधुमेह र उच्च रक्तचापको समस्या आएपछि आइतबार साँझ नयाँबानेश्वरस्थित निजामती अस्पतालमा भर्ना हुनुभएका नेता पण्डितको स्वास्थ्यमा सुधार आएपछि आज घर पठाइएको उहाँका स्वकीय सचिव ओसिम आलमले जानकारी दिए ।
नेता पण्डितको दुवै आँखामा मोतीबिन्दु पनि पाइएको छ । उनले चिकित्सकको सुझावअनुसार अब एक सातासम्म घरमा नै आराम गर्नेछन् । आलमका अनुसार नेता पण्डितको एक सातापछि तिलगङ्गा आँखा अस्पतालमा दुवै आँखाको शल्यक्रिया गर्नुपर्ने छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मुस्ताङ भन्सारबाट ६ अर्ब ६६ करोड बढी राजस्व सङ्कलन
-
व्यावसायिक रुद्राक्ष खेतीबाट राम्रो आम्दानी गर्दै मैदानेका किसान
-
दमौली बजारका अवैध संरचना हटाउन आग्रह
-
अर्मेनियाका प्रधानमन्त्रीको दललाई बहुमतको सङ्केत
-
गाडी दुर्घटनामा मुस्ताङ घुमेर फर्कँदै गरेका पाँच जना आन्तरिक पर्यटक घाइते
-
१२ बजे १२ समाचार: सत्ता पक्ष र विपक्षी दलबिच संवादहीनता तोडियो, सुधनको सम्पत्तिमा समितिले देखेन खोट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण