मङ्गलबार, २६ जेठ २०८३
ताजा लोकप्रिय

काठमाडौंलाई केन्द्रविन्दु पारेर परकम्प

आइतबार, २६ पुस २०७२, १७ : २६
आइतबार, २६ पुस २०७२

काठमाडौं– काठमाडौंलाई केन्द्र विन्दु बनाएर आइतबार परकम्प गएको छ । आइतबार दिउँसो ४ बजेर २४ मिनेटमा काठमाडौंलाई केन्द्र विन्दु बनाएर ३ दशमलव २ रेक्टरस्केलको परकम्प गएको भूकम्प मापन केन्द्रले जनाएको छ । केन्द्रका अनुसार परकम्पको केन्द्र विन्दु गुर्जधारा रहेको थियो । वैशाख १२ को भूकम्पपछि ४ म्याग्निच्यूडमाथिका ४ सय २३ वटा बढी परकम्प गइसकेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

विधान श्रेष्ठ
विधान श्रेष्ठ
लेखकबाट थप