तोकिएको भन्दा बढी मुल्यमा पेट्रोल बिक्री वितरण गर्ने पक्राउ
सोमबार, २७ पुस २०७२, १२ : २९
काठमाडौं–काठमाडौं महानगरपालिका–३३ मैतीदेवीमा मदिरा पसल संचालन गरी बस्ने २६ वर्षीय अच्युतप्रसाद दाहाललाई तोकिएको मुल्य भन्दा बढी प्रतिलिटर २ सय ५० रुपैयाँको दरले पेट्रोल विक्री गरिरहेको अवस्थामा ५ सय ५० लिटर पेट्रोलसहित आइतबार प्रहरीले पक्राउ गरेको छ । यस सम्बन्धमा प्रहरीबाट थप आवश्यक अनुसन्धान भइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मुस्ताङ भन्सारबाट ६ अर्ब ६६ करोड बढी राजस्व सङ्कलन
-
व्यावसायिक रुद्राक्ष खेतीबाट राम्रो आम्दानी गर्दै मैदानेका किसान
-
दमौली बजारका अवैध संरचना हटाउन आग्रह
-
अर्मेनियाका प्रधानमन्त्रीको दललाई बहुमतको सङ्केत
-
गाडी दुर्घटनामा मुस्ताङ घुमेर फर्कँदै गरेका पाँच जना आन्तरिक पर्यटक घाइते
-
१२ बजे १२ समाचार: सत्ता पक्ष र विपक्षी दलबिच संवादहीनता तोडियो, सुधनको सम्पत्तिमा समितिले देखेन खोट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण