पूर्वी मेक्सिकोमा बस दुर्घटना, २० को मृत्यु
सोमबार, २७ पुस २०७२, १२ : ५२
मेक्सिको सिटी–मेक्सिको गल्फ तटीय राज्य भेराक्रुजमा आइतबार भएको एक बस दुर्घटनामा कम्तीमा २० व्यक्तिको मृत्यु भएको छ । स्थानीय समयानुसार आइतबार बिहान ९ बजे भएको यस दुर्घटनामा अन्य २५ जना घाइते भएका छन् । दुर्घटना भएको सो सवारी साधनमा ४५ व्यक्ति सवार रहेका स्थानीय अधिकारीहरुले जानकारी दिएका छन् । पसो डेल टोरो लाइनतर्फ गईरहेको सो बसमा फुटबलका खेलाडीहरु र ती खेलाडीका आफन्तहरु सवार रहेका बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मुस्ताङ भन्सारबाट ६ अर्ब ६६ करोड बढी राजस्व सङ्कलन
-
व्यावसायिक रुद्राक्ष खेतीबाट राम्रो आम्दानी गर्दै मैदानेका किसान
-
दमौली बजारका अवैध संरचना हटाउन आग्रह
-
अर्मेनियाका प्रधानमन्त्रीको दललाई बहुमतको सङ्केत
-
गाडी दुर्घटनामा मुस्ताङ घुमेर फर्कँदै गरेका पाँच जना आन्तरिक पर्यटक घाइते
-
१२ बजे १२ समाचार: सत्ता पक्ष र विपक्षी दलबिच संवादहीनता तोडियो, सुधनको सम्पत्तिमा समितिले देखेन खोट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण