आईएमईको १४० औं आईएमई सेन्टर बाग्डुला, प्युठानमा
सोमबार, २७ पुस २०७२, १३ : २५
काठमाडौं– नेपालको नम्बर १ रेमिटेन्स कम्पनी आईएमईले आफ्नो १४० औं आईएमइ सेन्टर प्युठानस्थित बाग्डुलामा स्थापना गरेको छ । कम्पनीका प्रवन्धक एवं सेल्स तथा नेटवर्क प्रमुख राज पौडेलले इन्टरफेस मनी ट्रान्सफरकोे नाममा संचालन हुने उक्त शाखाको २५ पुसमा उद्घाटन गरेका हुन् । उद्घाटनपछि पौडेलले कम्पनीको विशेष सेवा प्युठानसम्म ल्याई पु¥याउन महत्वपूर्ण योगदान गर्ने र सेवाग्राही एवं व्यावसायीक साझेदार सैबलाई धन्यवाद व्यक्त गर्दै आईएमईले दिँदै आएको छिटो, छरितो र विश्वसनीय रेमिटेन्स सेवालाई अझै परिस्कृत र प्रविधियुक्त बनाउन कम्पनी कटिबद्ध रहेको बताए । आईएमई सेन्टर आईएमईको एजेन्ट आउटलेट मध्येमा विशेष मानिन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मुस्ताङ भन्सारबाट ६ अर्ब ६६ करोड बढी राजस्व सङ्कलन
-
व्यावसायिक रुद्राक्ष खेतीबाट राम्रो आम्दानी गर्दै मैदानेका किसान
-
दमौली बजारका अवैध संरचना हटाउन आग्रह
-
अर्मेनियाका प्रधानमन्त्रीको दललाई बहुमतको सङ्केत
-
गाडी दुर्घटनामा मुस्ताङ घुमेर फर्कँदै गरेका पाँच जना आन्तरिक पर्यटक घाइते
-
१२ बजे १२ समाचार: सत्ता पक्ष र विपक्षी दलबिच संवादहीनता तोडियो, सुधनको सम्पत्तिमा समितिले देखेन खोट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण