डोटी विमानस्थल छिट्टै सञ्चालनमा आउने
सोमबार, २७ पुस २०७२, १३ : २८
भीमदत्तनगर–सांसद प्रेमबहादुर आलेमगरले दिपायलमा लामो समयदेखि बन्द विमानस्थल छिट्टै सञ्चालनमा आउने बताएका छन् ।
डोटीको बाँझककानी गाविसको २०औँ गाउँ परिषद् उद्घाटन कार्यक्रममा उनले आगामी फागुनको दोस्रो सातादेखि विमानस्थल सञ्चालनमा आउने जानकारी दिए ।
विमानस्थल सञ्चालन गर्न रु दुई करोड ५० लाख बजेट विनियोजन गराएको जानकारी दिँदै उनले रु चार करोड ५० लाख थप गरिएकाले विमानस्थल चाडै नै कालोपत्र हुने बताए ।
सांसद् आलेमगरले बाढीपहिरोले क्षति पु¥याएको डोटीको डौड गाविसको विभिन्न स्थानको स्थलगत निरीक्षणसमेत गरेका थिउ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मुस्ताङ भन्सारबाट ६ अर्ब ६६ करोड बढी राजस्व सङ्कलन
-
व्यावसायिक रुद्राक्ष खेतीबाट राम्रो आम्दानी गर्दै मैदानेका किसान
-
दमौली बजारका अवैध संरचना हटाउन आग्रह
-
अर्मेनियाका प्रधानमन्त्रीको दललाई बहुमतको सङ्केत
-
गाडी दुर्घटनामा मुस्ताङ घुमेर फर्कँदै गरेका पाँच जना आन्तरिक पर्यटक घाइते
-
१२ बजे १२ समाचार: सत्ता पक्ष र विपक्षी दलबिच संवादहीनता तोडियो, सुधनको सम्पत्तिमा समितिले देखेन खोट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण