झापा–११ सँग गाजिर चाउट स्र्पोटिङ क्लब ४–१ ले पराजित
मङ्गलबार, १२ माघ २०७२, १९ : ०३
पोखरा–पोखरामा जारी १४ औँ आहा रारा गोल्ड कप प्रतियोगिता अन्तरगत मंगलबार भएको खेलमा रमपम झापा–११ विजय भएको छ ।
पहिलो पटक प्रतियोगितामा सहभागि भएको बंगलादेशको गाजिर चाउट स्र्पोटिङ ल्कबलाई ४–१ गोल अन्तरले हराउँदै झापा –११ सेमिफाइनलमा प्रवेश गरेको हो ।
झापाको तर्फबाट जर्सी नम्बर १४ का कर्ण लिम्बुले २ गोल गरे । उनले खेलको छैटौ र ७४ औँ मिनेटमा गोल गरे ।
यस्तै गणेश खड्का र नरेन्द्र मणी लिम्बुले समेत १÷१ गोलको योगदान दिए ।
गाजिर चाउट स्र्पोटिङ ल्कबका तर्फबाट दभने ोस्रो हाफको ४७ औँ मिनेटमा जर्सी नम्बर १२ का चिनीले हानेको कर्नर बललाई सदुपयोग गर्दै गाजिर चाउटकाजर्सी नम्बर ५ का मिनिकले एक मात्र सान्तोना गोल फर्काए ।
आजको म्यान अफ द म्याच रमपम झापा–११ कर्ण लिम्बु भए ।
आउने बिहीबार फाईनलका लागि रमपम झापा–११ले मनाङ मस्याङ्दी क्लब काठमाण्डौँसँग सामाना गर्नुपर्ने छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मोरङ बालिका मृत्यु प्रकरण : निष्पक्ष अनुसन्धान र कारबाही गर्न मन्त्री बादीको निर्देशन
-
वैदेशिक रोजगारीको लोभ देखाएर २१ लाख ठगी
-
‘मुम्बईका ब्याङ्क्सी’ टायलर : जसको सडक कला निट आन्दोलनको प्रतीक बन्यो
-
एसिया र युरोप घुमाउने लोभ देखाएर लाखौँ ठगी : भारतीय नागरिकसहित दुई जना पोखराबाट पक्राउ
-
झापामा डेङ्गु सङ्क्रमितको सङ्ख्या घट्दो
-
आइसिसी इमर्जिङ एसिया बैंकिङ अवार्डमा नबिल बैंकलाई ‘बेस्ट कमर्सियल बैंक’ सम्मान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण