शनिबार, ०९ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

कैदीबन्दीलाई बाँडियो धार्मिक पुस्तक

बुधबार, १३ माघ २०७२, १० : ३४
बुधबार, १३ माघ २०७२

कञ्चनपुर– अन्तर्राष्ट्रिय भन्सार दिवसका अवसरमा कारागार शाखा कञ्चनपुरका कैदीबन्दीलाई खेलकुद सामग्री र धार्मिक पुस्तक वितरण गरिएको छ ।

कारागारमा मङ्गलबार एक कार्यक्रमको आयोजना गरी कैदीबन्दीलाई खेलकुद सामग्री र धार्मिक पुस्तक वितरण गरिएको हो । भन्सार कार्यालयका प्रमुख रामप्रसाद रेग्मीले कैदीबन्दीको स्वास्थ्य चुस्त र दुरुस्त राख्नका लागि खेलकुद सामग्रीले सघाउ पु¥याउने बताए । धार्मिक पुस्तकले सद्मार्गमा डो¥याउन मद्दत पु¥याउने भएकाले ती सामग्री वितरण गरिएको उनको भनाइ छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप