चीनमा भयो पैसा टिप्ने प्रतियोगिता, टिपेको पैसा घर लैजान पाइने
बिहीबार, १४ माघ २०७२, २० : ०७
चीनको झेजियांग प्रान्तमा नोट टिप्ने एक अचम्मको प्रतियोगिता सुरु भएको छ । यस प्रतियोगितामा एक मिनेटभित्र धेरैभन्दा धेरै युआन टिप्ने व्यक्ती प्रथम घोषित हुनेछ । प्रतियोगिताका लागि झन्डै ५ मिलियन युआन अर्थात ८ करोड नेपाली रुपैयाँ काँचको कोठामा राखिएको थियो । यस क्रममा एक महिलाले १८ हजार ३ सय अर्थात झन्डै ३ लाख २० हजार बराबरका नोट टिप्दै प्रतियोगिताको उपाधी जितिन् ।
कस्तो थियो प्रतियोगिता सोंगछेंग ग्रूपले १० दिनअघि आफ्नो आधिकारीक एकाउन्टमार्फत यस प्रतियोगिताका विषयमा सर्वसाधारणलाई जानकारी गराएको थियो । यस प्रतियोगितामा सहभागि हुन १० पर्यटकलाई हेंगझोउ बोलाइएको थियो । कोझोउ शहरकी महिला यस प्रतियोगिताकी विजेता रहिन् । आयोजकका अनुसार पर्यटकलाई धन्यवाद् दिन यस्तो प्रतियोगिता आयोजना गरिएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वन तथा वातावरण मन्त्रालयको वार्षिक प्रगति ८२ प्रतिशत
-
डा. केसीले उठाएका विषय प्रष्ट पार्न आग्रह
-
१२ बजे १२ समाचार: प्रश्नपत्र लिक भएपछि त्रिविमा हलचल, कर्णालीमा नयाँ मुख्यमन्त्री नियुक्तिको प्रक्रिया अघि बढ्यो
-
गेउरिया खोलामा पक्की पुल बनेसँगै आवागमन सहज
-
नेपाल बाल सङ्गठनको बाल मन्दिरमा पुनः संरचनाको काम सुरु
-
भोटेकोशीमा इभी खस्दा चालकसहित सवारीसाधन बेपत्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण